श्रावण महिनाको सहकारी शिक्षा कार्यक्रम २०८३ श्रावण १६ गते घोराहीको होटेल मालाईनमा सम्पन्न ।
संस्थाको नियमित सहकारी शिक्षा कार्यक्रम अन्तरगतको माघ महिनाको कार्यक्रम घोराही ५, धारापानीमा २०८२ माघ ३ गते सम्पन्न ।
मंसिर महिनाको नियमित सहकारी शिक्षा कार्यक्रम अन्तरगत निबन्ध लेखन कार्यक्रम २०८२ मंसिर २७ गते सम्पन्न ।
शेयर सदस्य घनश्याम के.सी लाई राहात
कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दियो मालपोत कार्यालयलाई दराज ।