उद्देश्य

क) समुदायमा नियमित बचत गर्ने बानीको विकास गरी सदस्यको बचतको सुरक्षाको प्रत्याभूतिका साथ बचतमा आकषर्क ब्याज प्रदान गर्ने ।
ख) योग्य र इमानदार सदस्यहरूको सञ्जाल निर्माण
ग) सदस्यहरूलाई उत्पादनशिल, आयमूलक, शिपमूलक कार्यका लागि सुलभ व्याजदरमा ऋण प्रदान गर्ने ।